Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
जनवादी गायक तथा नेपाली तारालाई यूएईमा स्वागत
 
 

अर्जुन दाहाल , दुबई
२२ नोभेम्वर, २००९ - नेपाली समाज यूएईद्वारा जनवादी गायकद्वय मञ्जुल र प्रदिप देवानका साथै पहिलो नेपाली तारा दिपक लिम्बूलाई स्वागत गरिएको छ । यूएईमा २० नोभेम्वर २००९ कादिन दुबइको अस्टोरिया होटलमा नेपाली समाजले आयोजना गरेको रमाइलो साँस्कृतिक साँझ कार्यक्रममा उक्त स्वागत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि यूएईका लागि नेपालका राजदूत महामहिम श्री अर्जुनबहादुर थापा र समाजका अध्यक्ष श्री यम तमूले संयुक्तरुपमा फुलमाला लगाई उहाँहरुलाई स्वागत गरिएको हो ।

1 2 

3 4

सोही कार्यक्रममा श्रम सहचारी पार्वती अर्याल र नेपाली समाजको साँस्कृतिक कार्यक्रममा लामो समयदेखि आफ्नो कला प्रस्तुत गर्दै आएकी कलाकार सरस्वती थोकरलाई पनि सम्मान गरिएको थियो ।

 
Server Update Time:21-11-09 |5:40 PM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.